राजनीति

रातारात यसरी प्रधानमन्त्री बनाइन्छन् नेताहरू

केपी शर्मा ओलीद्वारा विघटित प्रतिनिधिसभा पुनस्र्थापित गराई ‘ड्यामेज कन्ट्रोल’ गर्ने विभिन्न विकल्पमाथि छलफल हुँदा उपेन्द्र यादवको जसपाले लोसपा अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको थियो । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार सरकार गठनको आह्वान गरेको भोलिपल्ट हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उपेन्द्रले यसबारे छलफल चलाएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवासमेत सहमत रहेको भनिएको सो प्रस्तावअनुसार एमालेत…

Page 443 of 934