राजनीति

बालेनसँग यसर्थ बाझ्दिनन् सुनिता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को काठमाडौं जिल्ला अधिवेशन २६ गते उद्घाटन भई २९ गते दीपक निरौलालाई दोस्रो पटक नेतृत्व सुम्पिएर समाप्त भएको छ । सर्वसम्मतको वातावरण बन्ने अवस्थामा विद्यासुन्दर शाक्यले आफूपनि दाबेदार भएको छनक दिएका थिए । निरौलाविरुद्ध महानगर कमिटीका पूर्वअध्यक्ष निर्मल देउलाले दावेदारी प्रस्तुत गरेका थिए । काठमाडौं नेवारबाट छोरी लगेका नेता धेरै भएकाले काठमाडौंको नेतृत्व नेवारलाई दिनुपर्ने भन्दै लबिङसमेत भएको थियो । उपसचिव पदमा निर्विरोध निर्वाचित विन्दु श्रे…

Page 445 of 934