राजनीति

सूचना आयोगको सूचना कसले सुन्यो र !

विदुर नगरपालिका र कार्यपालिकासंग सम्बन्धित सूचना निवेदकको मागअनुसार एक साताभित्र उपलब्ध गराउन राष्ट्रिय सूचना आयोगले दिएको निर्देशनमा अटेर भएको छ । बेलकोटगढी नगरपालिका वडा नं. ८ निवासी कृष्णप्रसाद दाहालले माग गरेको सूचना विदुर नगरपालिकाले नदिएपछि त्यसविरुद्ध राष्ट्रिय सूचना आयोगमा गरिएको पुनरावेदनमा एक साताभित्र उपलब्ध गराउन आदेश भएको थियो । संबैधानिक निकायको रुपमा रहेको राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङसहित आयुक्तहरु कमला ओली थापा र रत्नप्रसाद मैना…

Page 453 of 468