रवि र सचिवहरुलाई अलगअलग सवारी
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने भोलि बिराटनगर जाने कार्यक्रम छ ।
उहाँ बिहान साढे ७ बजे बुद्ध एअरको उडानमा चार जनाको टोलीसहित त्यता जाँदात्यसअघि सचिवहरुको टोलीलाई भने सेनाको हेलिकोप्टर तयार गरिएको बुझिएको छ । गृहसचिव एकनारायण अर्यालको नेतृत्वमा १५ सदस्यीय टोली बिहान साढे ६ बजे त्रिभुवन विमानस्थलबाट उड्ने कार्यक्रम छ ।
राजश्व सचिव डा.रामप्रसाद घिमिरे, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल,गृह मन्त्रालयका सहसचि…