राजनीति

कोशीमा कमरेडहरुबीच यस्तोसम्म किचलो

जनतामा माओवादी केन्द्रप्रतिको विश्वास दिनप्रतिदिन घट्दो छ । पछिल्लो एक दशकयता निरन्तर सत्तामा रहेको माओवादीसामु जनपक्षीय काम गरेर पार्टीप्रतिको गिर्दो जनविश्वास उकास्ने महत्वपूर्ण अवसर थियो । तर, आन्तरिक एकता सुदृढ बनाउन नसक्दा माओवादी पार्टी नै संकटमा पर्दै गएको टिप्पणी भइरहेका छन् ।  यहीबीच कोशी प्रदेश समिति सदस्य द्वय दुर्गा चाैलागाइँ (श्रीकान्त) र डम्बर पुलामी (कर्मा)माथि जग्गा हिनामिना र दुर्व्यवहारको गम्भीर आरोप लागेको छ । कोशी प्रदेश समितिकै सदस्य भूमिका कोइरालाले वि…

Page 1 of 467