राजनीति

अमेरिकाद्वारा चिनियाँ टेलिकम कम्पनीमाथि प्रतिबन्ध

अमेरिकाले राष्ट्रिय सुरक्षा खतराको कारण देखाउँदै चीनको सबैभन्दा ठूलो टेलिकम कम्पनीको लाइसेन्स खारेज गरेको छ । योसँगै चाइना टेलिकमले अबको ६० दिनमा अमेरिकामा आफ्नो सेवा बन्द गर्नुपर्ने भएको छ । बीबीसीका अनुसार चिनियाँ सरकारको नियन्त्रणमा रहेको टेलिकम कम्पनीले अमेरिकाको सञ्चारमा पहुँच दिने डेटा,डेटा स्टोर गर्ने,अवरोध सिर्जना गर्न सक्ने अधिकारीहरुको चेतावनीपछि अमेरिकाले प्रतिवन्ध लगाउने निर्णय गरेको हो । अमेरिकाविरुद्ध हुन सक्ने हानिकारक गतिविधि नियन्त्रणको लागि यो कदम चालिए…

Page 519 of 552