राजनीति

कालापानी र लिपुलेकमा खै जनगणना ?

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले भारतद्वारा अतिक्रमित भूमिमा जनगणनाको माग गर्दै माइतीघर मण्डलामा दबाबमूलक गरेको छ । राष्ट्रिय योजना आयोगको तथ्याङ्क विभागले आयोजना गर्न लागेको जनगणना २०७८ मा भारतद्वारा अतिक्रमित तर नेपालको भूभाग भनिएका लिपुलेकलगायतका क्षेत्रमा समेत जनगणना गर्नुपर्ने माग उनीहरुले गरेका हुन् ।अतिक्रमित भूमि लिपुलेक,नावी, कुटी,कुञ्जी र कालापानीलगायतका क्षेत्रमा बसोबास गर्ने जनताको जनगणना गर्नु पर्ने माग गर्दै आज माइतीघर मण्डलामा प्रद…

Page 520 of 552