राजनीति

चैत २४ गते उम्मेदवारी दर्ता, २७ गते निर्वाचन चिन्ह वितरण

निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ ।  आयोगले प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ तथा प्रदेशसभा सदस्यतर्फ बझाङ क्षेत्र नम्बर १ मा वैशाख १५ गते शनिबारका दिन उपनिर्वाचन गराउने भएको छ ।  त्यसका लागि आयोगले निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । जसअनुसार यही फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक गरिँदै छ । चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । त्यस्तै, उपनि…

Page 522 of 932