राजनीति

मधेसमा जल्यो बाबुरामको पुत्ला

विश्वकर्मा पूजाको बिरोध गरेको भन्दै एउटा समूहले प्रदेश २ को राजधानी जनकपुरमा पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईको पुत्ला जलाएको छ । नेपाल जनता पार्टीको अगुवाइमा हिजो भट्टराईको पुत्ला दहन गरिएको हो । नेपाल जनता पार्टी धनुषाका संयोजक दीपेन्द्र झाको नेतृत्वमा निस्किएका प्रदर्शनकारीहरुले पुत्ला दहन गरेका हुन् । सो क्रममा प्रदर्शनकारीहरुले ‘बाबुराम देश छोड्,’ ‘हिन्दू धर्मको बिरोध गर्न पाइँदैन,’ ‘हिन्दू धर्मबिरोधी बाबुराम भट्टराई मूर्दावाद’ जस्ता ना…

Page 524 of 554