राजनीति

प्रदेशको नाम महासमिति बैठकको मुख्य एजेण्डा बनाउन काँग्रेस नेताहरुको माग

नेपाली कांग्रेस कोशी प्रदेशअन्तर्गत १४ वटै जिल्ला सभापतिहरुले प्रदेशको नामाकरणलाई महासमिति बैठकमा मुख्य एजेण्डा बनाउन माग गरेका छन् ।  आज संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले प्रदेशको नामाकरणबारे महासमिति बैठकमा छलफल गर्न माग गरेका हुन् । ‘यही फागुन ७ गतेदेखि १० गतेसम्मको महासमिति बैठकमा मुख्य एजेण्डाको रुपमा यो विषय प्रवेश गराउन अनुरोधसहित ध्यानाकर्षण गराउँदछौं,’ संयुक्त विज्ञप्तिमा भनिएको छ । जिल्ला सभापतिहरुले कोशीका केही जिल्लाको महासमिति सदस्यक…

Page 527 of 932