राजनीति

ज्ञानेन्द्र राजा, म प्रधानमन्त्री बन्न धेरै कुर्न पर्दैन : दुर्गा प्रसाईं

विवादास्पद अभिव्यक्तिको आडमा राजतन्त्र फर्काउने भन्दै सर्वसाधारण उराल्न व्यस्त मेडिकल माफिया दुर्गा प्रसाईले यो वर्षभित्रै पूर्व राजा ज्ञानेन्द्र शाह राजगद्दीमा बस्ने र लगत्तै आफू प्रधानमन्त्री हुने बताएका छन् । आफूलाई भेट्न भक्तपुर निवासमा पुगेका केही बैंकरलाई हिजो दिउँसो प्रसाईंले शाह पुनः राजा र आफू प्रधानमन्त्री बन्ने रोडम्याप सुनाएका हुन् । वाक्यपिच्छे अश्लील शब्द प्रयोग गर्दै उनले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी श…

Page 528 of 932