राजनीति

द्वन्द्वकालको सकेट बम अझै फेला पर्दै

रुकुम पश्चिमको सदरमुकाम रहेको मुसिकोट नगरपालिका ४ मा मंगलबार बिहान फेला परेको सकेट बम निष्क्रिय बनाइएको छ । स्थानीय खेमबहादुर सुनारले खेतबारी खन्ने क्रममा प्लाष्टिकले बेरेको र तार जडान गरेको सकेट बम फेला परेको हो । आज बिहान नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले उक्त बम निष्क्रिय गराएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक कपिल शाहीसहित १० जना र नेपाली सेनाको नरसिंह दल गण (ख) गुल्म बोहरा गाँउबाट क्याप्टेन सुशील …

Page 542 of 553