राजनीति

आफ्नै पार्टीको सरकारविरुध्द नारा लाउने काँग्रेस कार्यकर्ता समातिए

माइतीघर मण्डलाको निषेधाज्ञा खारेजीको माग गर्दै सडकमा उत्रिएका सत्तारुढ नेपाली कांग्रेसका डेढ दर्जन कार्यकर्ता पक्राउ परेका छन्। मातृ पार्टी कांग्रेससमेत सम्मिलित सरकारको विरोधमा उत्रिएका नेविसंघका कार्यकर्ताले माइतीघर मण्डलाको निषेधाज्ञा तोड्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच सामान्य झडपसमेत भएको जनाइएको छ । आज मध्याह्न १२ बजेतिर नेविसंघ काठमाडौ जिल्ला अध्यक्ष अंशुल केसीको नेतृत्वमा केन्द्रीय सदस्य एनपी जोशी, आदर्श मल्लसहित डेढ दर्जन…

Page 541 of 931