राजनीति

पर्यटन मन्त्रीले आज आफ्ना कुरा सुनाउने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफ्नो एक वर्षको कार्य प्रगति विवरण सार्वजनिक गर्नुहुने भएको छ ।  आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी उहाँले कार्यभार सम्हालेको एक वर्षमा गरिएका कामबारे जानकारी गराउन लाग्नुभएको हो । किरातीका प्रेस सल्लाहकार राजन समीप राईका अनुसार दिँउसो १ बजेदेखि पत्रकार सम्मेलन शुरु हुनेछ ।  भोजपुरबाट प्रतिनिधि सभामा निर्वाचित नेकपा माओवादी केन्द्रका नेता किरातीलाई गत वर्षको माघ ३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले …

Page 543 of 931