राजनीति

करै नतिरी कसरी भयो ग्यालेक्सी टिभीको कारोबार ?

के रवि लामिछाने कानुनभन्दा माथि छन् ? हैन भने, कर नतिरी टेलिभिजनको शेयर कसरी हस्तान्तरण हुन्छ ? टेलिभिजन चलाउने नाममा विभिन्न सहकारीको करोडौं रकमले आफ्नोमात्रै हैन, पत्नी, ससुरासम्मको व्यवस्थापन गर्ने रविका थप विवरण प्राप्त भएका छन् । उनले ग्यालेक्सी टिभीबाट आफू अलग भएको र शेयरसमेत अन्य व्यक्तिमा हस्तान्तरण भएको जिकिर गरेका छन् । तर, नेपालको कानुनले कुनै पनि व्यवसायमा कर नतिरी, करचुक्ता प्रमाणपत्र पेश नगरी कुनै किसिमको कारोबारलाई वैधता दिँदैन । ग्यालेक्सी टिभीको हकमा उसले…

Page 546 of 931