राजनीति

सरकारद्वारा रविसँग रहस्यमय सौदाबाजी

सरकार, राजनीतिक दल, नेता, जनप्रतिनिधि र राज्यका निकाय जनताप्रति जवाफदेही हुनु लोकतान्त्रिक शासन व्यवस्थाको मूल विशेषता हो । राजनीतिक सिद्धान्तले शासक पारदर्शी र नागरिकप्रति जवाफदेही नभए लोकतन्त्रको अभ्यास पूर्ण हुँदैन भन्छ । तर, लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा बामे सर्दै गरेको नेपालमा भने सत्ताको बागडोर सम्हाल्ने नेताहरू जवाफदेहिताको प्रश्नमा निरन्तर चुकिरहेका छन् ।  राजनीति गर्नुको अर्थ चुनाव जित्नु र सरकारमा जानु मात्र होइन । पार्टीको संरचना खडा गरेर चुनावदेखि चुनावसम्…

Page 547 of 930