राजनीति

विद्यार्थी नेता जति भए, क्याम्पसचाहिँ बेवारिस

नेपालको संसद्, कार्यपालिका र न्यायपालिकादेखि अन्तर्राष्ट्रिय क्षेत्रमा त्रिभुवन बहुमुखी क्याम्पस तानसेनका विद्यार्थी पुगे पनि यतिबेला उक्त क्याम्पस सबैतिरबाट उपेक्षित बन्न पुगेको छ । पार्टी नेता, चलचित्रका नायक, न्यायाधीशदेखि गायकलगायत समाजको विभिन्न क्षेत्रमा स्थापित छन् । यहाँका विद्यार्थी तर क्याम्पसको आर्थिक अवस्था कमजोर र दक्ष जनशक्ति अभावको पीडा बढ्न पुगेको क्याम्पस प्रमुख टंकप्रसाद भट्टराई बताउनुहुन्छ । यही क्याम्पसमा शुरु नियुक्ति लिनुभएका त्रिभुवन विश्वविद्यालयका वर्तमान कामु उपकुल…

Page 548 of 930