राजनीति

एनसेल बेच्नेलाई समातेर ल्याउने ?

पैसाको मामिलामा हात हालेपछि पैसा नै बर्सिन्छ भनेझैं अहिले विभिन्न संसदीय समिति एउटै विषयमा छानवीन गर्न हानाथाप गरिरहेका छन् । हुँदाहुँदा देशको सार्वभौम संसदको समितिले विदेशी कम्पनीलाई बोलाउने कच्चा काम गरिसक्यो छ । एनसेलको शेयर बिक्रिको मामिलामा यस्तो भएको हो । शुरुमा कांग्रेसका सन्तोष चालिसे सभापति रहेको अर्थ समितिले कुरा उठायो । उसलाई लाग्यो– पैसाको विषय भएका कारण आफ्नो समितिको क्षेत्राधिकारमा उक्त प्रकरण पर्छ । फेरि त्यहाँ अर्थमन्त्री भइसकेका ज्ञानेन्द्रबहादुर …

Page 550 of 930