राजनीति

लामिछानेलाई बस्नेतको व्यंग- 'म्यानपावर खोल्नुभयो भने सहयोग गर्छौ'

नेकपा एमालेका नेता महेश बस्नेतले रास्वपाका सभापति रवि लामिछानेले म्यानपावर कम्पनी खोलेमा आफूले सहयोग गर्ने भन्दै व्यंग्य गरेका छन् ।  पछिल्लो समय लामिछानेले ग्यालेक्सी टेलिभिजनबाट निस्कँदा करोडौँ रकम लिएको 'बैंकिङ ट्रान्जेक्शन' सार्वजनिक भएपछि नेता बस्नेतले लामिछानेलाई व्यंग्य गर्दै यस्तो बताएका हुन् । उनले ०८४ को चुनावपछि लामिछाने राजनीतिबाट अलग हुने आशंका व्यक्त गर्दै उनको नयाँ व्यवसायमा सहयोग गर्ने बताए । 'रविजीले अनुनय गरेपछि चिठ्ठाको बम्पर …

Page 540 of 931