राजनीति

प्रमुख निर्वाचन आयुक्तद्वारा निर्वाचन परिणाम औपचारिक रुपमा हस्तान्तरण

निर्वाचन आयोगले गत बिहीबार भएको राष्ट्रिय सभा सदस्य निर्वाचनको परिणाम औपचारिक रुपमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएको छ ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अन्य पदाधिकारीहरुसहित शीतल निवास पुगेर निर्वाचन प्रतिवेदन बुझाउनुभएको हो । राष्ट्रिय सभामा रिक्त १९ सिटका लागि राष्ट्रिय सभाको निर्वाचन भएको हो ।

Page 537 of 931