राजनीति

पाँच हजार बुझेका सांसदको चर्को आलोचना

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले उपचार खर्चवापत सरकारबाट ४ हजार ९ सय ४२ रुपैयाँ लिएका छन् ।  पार्टी सभापति रवि लामिछानेले आफ्ना सांसदहरुले व्यक्तिगत खर्चका लागि राज्यको एक रुपैयाँसमेत नलिने घोषणा गर्दै आए पनि सांसद शाहले भने संसद सचिवालयबाट उक्त रकम बुझेको पाइएको हो । ’२०७९ पुसदेखि एक वर्षको अवधिमा सांसदहरुले औषधि उपचारका लागि लिएको खर्च विवरणमा उनले २०८० असोज २३ गते उक्त रकम बुझेको संसद सचिवालयको रेकर्डमा उल्लेख छ । रास्वपाले …

Page 535 of 932