राजनीति

पूर्वराजाले उनको कुरा सुनेपछि...

प्रदेश सांसद र स्थानीय जनप्रतिनिधि मतदाता रहने राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनले १९ वटै सिट जितेर ‘क्लिन स्विप’ गर्ने स्वभाविक अनुमान थियो । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपालगायत दलहरू एक ठाउँमा रहेकाले परिणाम उनीहरूकै पक्षमा आउने प्रष्ट गणितलाई आधार मानेर गरिएका आकलन कोशी प्रदेशमा भने गलत ठहरियो । कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी हुँदा माओवादीकी चम्पा कार्की भने पराजित भइन् । कोशीमा सत्ता गठबन्धनविरुद्ध एमाले र राप्रपाले पनि तालमेल …

Page 533 of 932