विदेशी कुट्दा माओवादीमा बबाल
चिनियाँ नागरिकमाथि भएको हातपातको विषयलाई लिएर माओवादी केन्द्रभित्र रडाको मच्चिएको छ ।
भूकम्प प्रभावित जिल्ला जाजरकोटमा भएको उक्त घटनामा गोर्खबहादुर केसी (सन्देश) को संलग्नता रहेको भनी पार्टीले पहिला स्पष्टिकरण सोध्यो । गोर्खले भने उक्त घटनामा महासचिव देव गुरुङले राहत हिनामिना गरेपछि उक्त घटना भएको भन्दै गुरुङ नै दोषी रहेको जिकिर गरेका छन् । जाजरकोट र रुकुमपश्चिको सिमानामा पर्ने रिम्नामा चाइना फाउण्डेशन फर रुरल डेभलपमेण्टकी कार्यकारी निर्देशक सोउ सिच्याङमाथि मंसिर २० गते…