राजनीति

रेशम चौधरीलाई जेलबाट छुटाउन मिल्दैन - चित्रबहादुर

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिन सरकारले अघि बढाएको प्रक्रियाप्रति राष्ट्रिय जनमोर्चाले विरोध जनाएको छ ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ति जारी गर्दै चौधरीलाई आममाफी दिनका लागि सरकारले अघि बढाएको प्रक्रिया तत्काल रोक्न माग गरेका हुन् । उनले टिकापुर हत्याकाण्ड कुनै राजनीतिक नभएर आम नरसंहारको घटना भएको उल्लेख गर्दै त्यसका नाइकेलाई आममाफी दिने कार्यले दण्डहीनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण बढ्ने दाबी गरे ।…

Page 666 of 921