‘जो चोर उसको ठूलो स्वर’ भन्दै जुलुसको तयारी
एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज दिउँसो विरोध प्रदर्शन गर्न लागेको छ । संघले दिउँसो ४ बजे नयाँ बानेश्वर चोकमा ‘जो चोर उसको ठूलो स्वर, मुख सम्हाल हराम खोर’ भन्दै प्रदर्शन गर्न लागिएको बताइएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि माओवादी सांसदले पशुपतिको सुनको जलारीमा भ्रष्टाचार गरेको आरोप लगाएपछि हिजोदेखि संसद बैठक अवरुद्ध भएको छ । सोही सन्दर्भमा आज संघले प्रदर्शन गर्न लागेको हो ।
संघले, ‘सत्तारुढ नेताहरुको तुच्छ, आधारहीन, भ्रामक तथा…