राजनीति

नेपालको कार्यालय अँधेरो,काठमाडौं–दुबई पानीपँधेरो

नियमित रुपमा काठमाडौं–दुबई–काठमाडौं आवतजावत गर्दै आएका मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी फर्केका छन् । उनी आज बिहान आइपुगेका हुन् । सँधै दुबई आउजाउ गर्दै आएका अन्सारीले यस पटक पनि फ्लाई दुबईको उडान पक्रेका हुन् । उनी उक्त वायुसेवाको उडान नम्बर एफजेड ११३३ मा आएको बुझिएको छ । मुस्लिम आयोगको अध्यक्षका रुपमा नेपालका मुस्लिम समुदायका निम्ति यहीँ बसेर नियमित कार्य सन्चालन गर्नेतिर भने उनको ध्यान गएको देखिन्न । हज समितिका अध्यक्ष समशेर मियाँले त झन नक्कली भू…

Page 663 of 922