राजनीति

वाग्मतीमा आधा दर्जन मन्त्री थपिए

वाग्मती प्रदेशको मन्त्रिपरिषद् विस्तार गरिएको छ । आज मुख्यमन्त्री शालिकराम जम्कट्टेलले छ जना मन्त्री थपेका हुन् । तीमध्ये एक जना विनाविभागीय हुन् । आज नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीका तर्फबाट छ जना मन्त्री नियुक्त भएका छन् । जसमध्ये नेकपा एकीकृत समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठलाई कृषि तथा पशुपन्छी मन्त्रालय र लक्ष्मण लम्साललाई श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । नेपाली काग्रेसका पुकार महर्जन पर्यटन, उद्योग तथा सहकारी मन्त्री, मसिना खड्का वन तथा वा…

Page 669 of 921