राजनीति

यी हुन् आज चीन भ्रमणमा गएका माओवादी कमरेडहरु

सत्तारूढ दल नेकपा माओवादी केन्द्रका नेताहरूको एउटा टोली चीन भ्रमणमा निस्किएको छ । उत्तरी छिमेकी मुलुक चीनको १० दिने भ्रमणका लागि आज सो पार्टीका उच्च तहका चार जना नेतासहित २० सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको हो । पूर्वसभामुखसमेत रहेका उपाध्यक्ष अग्निप्रसाद सापकोटा नेतृत्वको टोली आज दिउँसो पौने १ बजे एअर चाइनाको उडानमा चीनको छन्तुतर्फ उडेको बताइएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पार्टीस्तरीय अनुभव आदान–प्रदानका लागि भ्रमण भएको हो । भ्रमण दलमा सापकोट…

Page 671 of 921