राजनीति

अब अतिले खति निम्त्याउने डर

– श्याम रिमाल – कुनै लाइनका लागि वादविवाद गर्ने जाँगर छैन अब । – पक्षधरताको पनि खास अर्थ छैन । – चिन्न कोही बाँकी छैनन् ।  आइतबार एक नेकपा (एमाले) कार्यकर्ताले दिक्क मान्दै मसँग च्याट गरे । प्रसङ्ग नक्कली भुटानी शरणार्थी प्रकरण नै थियो । सोझा, इमान्दार र प्रतिबद्ध मधेसका ती कार्यकर्ताले प्रदेशसभातर्फ प्रत्यक्ष त के समानुपातिक टिकट पनि पाउँदैनन् । आर्थिक हैसियत छ्र्रैन र नेताहरूसँग बाक्लो आउजाउ छैन । बरु कहिलेकाहीँ केन्द्रका नेताहरूले मधेस जाँद…

Page 674 of 920