आरजू राणाको चेतावनी : दुई चार जना उफ्रिँदैमा रौं पनि झर्दैन
नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी,काँग्रेस नेतृ तथा सांसद डा. आरजू राणा देउवाले अमूक व्यक्तिलाई चेतावनी दिएकी छन् । श्रीमती देउवाले एकाध जना विरोध गर्दैमा र उफ्रिँदैमा केही नहुने उल्लेख गरेकी हुन् ।
सामाजिक सञ्जालमार्फत् उनले व्यक्ति वा संस्थाको नाम उल्लेख नगरी आफूविरुध्द एकाध उफ्रिँदैमा केही फरक नपर्ने धारणा व्यक्त गर्दै लेखेकी छन्, ‘म यो देशमा १०४ वर्ष शासन गर्ने पुर्खाको सन्तान हुँ,मेरो श्रीमान राणा शासन ढाल्ने योध्दा । २, ४ जना बिदेशी फ्याउराहरु उफ्रिँदैम…