संसद्को कार्यसूची बनाउन काठघरमा बैठक
प्रतिनिधिसभाअन्तर्गत कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छ । सिंहदरबारस्थित संसद सचिवालय भवनको काठघर नम्बर २ मा रहेको बैठक कक्षमा दिउँसो सवा १ बजेदेखि बैठक बसेको हो ।
बैठकमा सभामुख देवराज घिमिरे र महिला बालबालिका,ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यसहित संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरु सहभागी छन् । काँग्रेसका प्रमुख सचेतक रमेश लेखक,एमालेका पदम गिरी,माओवादी केन्द्रका हितराज पाण्डे, राप्रपाका ज्ञानबहादुर शाही,राष्ट्रिय स्वतन्त्र पार्टीका सन्ताेष परि…