राजनीति

व्यास क्षेत्रमा के-के बनाइँदै ?

दार्चुलाको अति विकट व्यास गाउँपालिकाको समग्र विकास गर्न सरकारले एकीकृत कार्ययोजना लागू गरेको छ । गृह मन्त्रालयले असोज २६ गते मन्त्रीस्तरीय निर्णयबाट ‘दार्चुला जिल्ला, व्यास गाउँपालिकाको समग्र विकास तथा सेवा प्रवाहमा सुधारसम्बन्धी एकीकृत कार्ययोजना २०७७’ स्वीकृत गरेको हो । मन्त्रालयले भोलिपल्टै प्रहरी प्रधान कार्यालय लगायतका निकायलाई लेखेको पत्रमा कार्ययोजनामा सबै सुरक्षा निकायसँग सम्बन्धित विषयका बुँदाहरूको कार्य प्रगति नियमित रूपमा पठाउनसमेत निर्देशन दिइएको छ । कार्ययोजनामा विभ…

Page 909 of 910