राजनीति

आज संसदमा अध्यादेश दर्ता हुँदै

अपरान्ह ४ बजे बोलाइएको पुनर्स्थापित प्रतिनिधिसभा बैठकको कार्यसूचीअनुसार आजै केही अध्यादेश टेबल हुने भएको छ । पछिल्लो पटक प्रतिनिधिसभाको बैठक अन्त्य गरेपछिको अवधिमा सरकारले जारी गरेका विभिन्न अध्यादेशलाई टेबल गर्ने कार्यक्रम रहेको स्रोतले बताएको छ । यसबीच जारी गरिएका एसिड आक्रमण र संवैधानिक नियुक्तिसम्बन्धी अध्यादेशलगायत आधा दर्जनको संख्यामा रहेका अध्यादेशहरू आजको बैठकमा पेश हुनेछन् । संसदीय प्रावधानअनुसार प्रतिनिधिसभाको अधिवेशन नरहेको अवस्थामा ल्याइएका अध्यादेशहरू त्यसपछि बस्न…

Page 937 of 940