बानी कस्तो-निर्णय गर्दै, लुकाउँदै
गत मंगलबार बिहान रोकिएको, दिउँसो हतारमा अध्यादेश जारी भएको र साँझ पुनः बसेको संवैधानिक परिषद्को बैठकमा प्रधानमन्त्रीले केही महत्वपूर्ण संवैधानिक अंगहरूमा राजनीतिक नियुक्ति गराउनुभएको अड्कल लगाउनेहरुको कमि छैन तर नियुक्ति नभएको भनिए पनि हतारमा अध्यादेश ल्याउनुको कारण त्यहि भएको बताइन्छ । बालुवाटारसँग अति निकटहरू प्रधानमन्त्री ओलीले निर्णय गराउनु भएको भए त्यो बाहिर आइसक्ने दाबी गर्छन् ।
परिषद्को पछिल्लो बैठकमा उपस्थित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले ‘शक्ति पृथकीकरणको आधा…