राजनीति

त्यतिबेला ती प्रधानमन्त्री त्यसरी तात्दा

चीनले सगरमाथाको स्वामित्व दावी गर्दा तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाले राजनीतिक तहमा छलफल गरेरै सहमति जुटाएका थिए । विसं. २०१६ को बेइजिङ र हाङ्चौ भ्रमणका क्रममा समकक्षी चाउएनलाई र सर्वोच्च नेता माओ त्सेतुङसँग भएको छलफलपछि सगरमाथाको विवाद सल्टिएको हो । भारतले बंगलादेशसँग पनि कूटनीतिक संवादबाटै सीमा विवाद टुंग्याएको ईतिहास छ । अहिले देश छोडेर भारतमा शरण लिइरहेकी तत्कालीन प्रधानमन्त्री शेख हसिना र नरेन्द्र मोदीबीच भएको वार्तापछि भारत एउटा गाउँ नै बंगलादेशलाई दिन राजी…

Page 98 of 928