राजनीति

रास्वपाले फेसबुक खुलाउन सरकारलाई दबाब दिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।  डिजिटल जमानामा सरकारले एकैपटक धेरै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्दा जनताको हक अधिकारमाथि प्रत्यक्ष प्रहार भएको उसको ठहर छ । आज विज्ञप्ति जारी गर्दै रास्वपाले सामाजिक सञ्जाल बन्द गर्नु नागरिक अधिकारको प्रत्यक्ष उल्लंघन मात्र नभई लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्था विपरीतको कदम भएको बताएको छ ।  ‘लोकतन्त्रमा समस्या समाधान गर्ने बाटो नियमन, पारदर्शीता र कान…

Page 97 of 928