बिबिध

जेलै नपठाई धरौटी तिरेर बहुपत्नी राख्न दिने हो श्रीमान ?

पति पत्नी भनेका एक रथका दुई पाङग्रा हुन् । उनीहरुको सम्बन्ध भरोसा र विश्वासमा टिकेको हुन्छ । पति पत्नीको सम्बन्धमा जब तेस्रो व्यक्तिको प्रवेश हुन्छ तब खटपट शुरु हुने गरेको छ । एउटी महिला आफ्नो जन्मघर छोडी अर्कैसंग समर्पित भएर जान्छिन् । चिन्नु न जान्नुको व्यक्तिसंग गएर घरपरिवार बसाल्छिन् । बदलामा उनले अलिकति माया,सम्मान र राम्रो व्यवहारको मात्र अपेक्षा गरेकी हुन्छिन् । तर,श्रीमानले चारैतिर केटी डुलाउँदै हिँड्ने भएपछि श्रीमती कहाँ जाने ? घरपरिवारले अन्माएर पठाइसकेका छोरीचेली फे…

Page 85 of 153