सरकारी रकम खाइदिने ठेकेदारहरुलाई ३५ दिने म्याद
महालेखा नियन्त्रक कार्यालयले ६३ वटा ठेकेदार तथा निर्माण व्यवसायीलाई सरकारी बाँकी रकम बुझाउन ३५ दिने म्याद दिएको छ ।
कार्यालयले आज सूचना प्रकाशित गर्दै उनीहरुको तीनपुस्ते विवरणसहित सरकारी बाँकी रकम ब्याजसहित चुक्ता गर्न भनेको हो । तोकिएको म्यादभित्र रकम नतिरे थप कारबाही अघि बढाइने र यसो गर्दा उनीहरुको आर्थिक हानी नोक्सानी तथा सामाजिक प्रतिष्ठामा क्षति हुन गएमा स्वयं जिम्मेवार रहनुपर्नेसमेत कार्यालयले चेतावनी दिएको छ ।
सरकारी बाँकी रकम नबुझाउनेमा ठेकेदार, प्रहर…