बिबिध

काठमाडौं महानगरलाई घर भाडामा दिन भित्री शहरका स्थानीय अनिच्छुक

मेलमिलाप केन्द्र सञ्चालन गर्न भाडाको भवन नपाएपछि काठमाडौं महानगरपालिकाका वडा कार्यालयहरुलाई सेवा प्रदानमा सकस परेको छ । महानगरपालिकाको भित्री शहरी क्षेत्रमा भाडाको भवन नपाएपछि मेलमिलाप केन्द्र सञ्चालन गर्न कठिन भएको हो ।  व्यवसायिक क्षेत्रमा सरकारी कार्यालयलाई स्थान दिँदा भाडा रकम कम आउने भएकाले भाडाको भवन पाउन मुश्किल परेको महानगरपालिकाले जनाएको छ । व्यवसायीहरुले धेरै भाडा दिने भएपछि ठाउँ पाउन कठिन भएको महानगरकी उपप्रमुख एवम् न्यायिक समितिकी संयोजक सुनिता डंग…

Page 88 of 153