सूर्य नेपाललाई फरक कानुन हो र श्रीमान् !
के अदालत र कानुन भनेको देखाउन वा निम्सरा वर्गका लागि मात्र हो ? निर्देशिकाले नै निषेधित गरेको एउटा व्यापारी कम्पनीलाई प्रायोजक बनाएर पर्यटकीय नगरी पोखरामा ३ दिनसम्म बुद्धिजीवी, सेलिब्रिटी, लेखक, पत्रकार, अर्थशास्त्रीहरूबीच एउटा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ४ फागुनबाट शुरु भएको साहित्यिक महोत्सव सोमबारबाट समापन भएको छ । ५८ सेसनसहित चलेको ११औँ संस्करणको मुख्य प्रायोजक थियो सूर्य नेपाल । र, यसको आयोजना गरेको हो, बुकवर्म फाउन्डेसन । जबकि सुर्तीजन्य पदार्थको प्रवद्र्धन वा कु…