साप्ताहिक समाचार

अर्की माननीयको टाउकोमा तरबार

‘न्याउरी मारेको उहिल्यै, पछुतो चल्यो अहिले’ भनेजस्तो छ, डा.बाबुराम भट्टराईलाई । माओवादी केन्द्रसँगको एकता ‘होला–होला’ जस्तोमा पुगेको थियो । तर, यही बेला संसदमा अलग दलको हैसियत चाहियो । अहिले निर्वाचन आयोगदेखि संसद सचिवालयसम्म डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका हकमा के गर्ने भनेर माथापच्ची चलिरहेको छ ।  राजनीतिक दलसम्बन्धी ऐनको दफा ४९ बमोजिम २०७९ को निर्वाचनमा भाग लिँदा उक्त दल माओवादी केन्द्रसँग चुनाव चिह्न साझे…

Page 148 of 284