साप्ताहिक समाचार

भीम रावलले बालकोट नटेकेपछि

नवौ महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर केन्द्रीय उपाध्यक्ष निर्वाचित डा. भीमबहादुर रावल अब एमालेमै रहलान् वा छोड्लान् भन्ने निधो छैन । पार्टी विभाजनअघि १० बुँदे सम्झौताको ड्राफ्ट बनाउनसमेत उल्लेखनीय भूमिका खेलेर राजनीतिक जीवनमा सबैभन्दा बढी माधव नेपालसँग नजिक रहेका रावल अन्ततः एमालेमै बसेका थिए ।  त्यसपछि लगातार अध्यक्ष केपी ओलीको अपमान खेपिरहेका छन् । १० बुँदे सहमतिपछि सुदूरपश्चिम इञ्चार्जको जिम्मेवारी खोसियो । दशौं महाधिवेशनमा पार्टी अध्यक्षको उम्मेदवार बनेपछि ओली …

Page 1 of 155