सिर्फ १ मतको खेल हो सरकार
अदालतको आडमा तीन चिरा बन्न पुगेको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का घटकहरूको चरम शत्रुता न्यूनीकरण भएसँगै अहिले वाम एकताको छलफल शुरु भएको छ । तर, यसमा पनि ‘विगतकै भूल’ दोहोरिने हो कि भनेर एक अर्कामाथि शंकै शंका ब्याप्त छ ।
काभ्रेका प्रतिनिधिसभा सदस्य एवं एमाले पोलिट्ब्युरो सदस्य पूर्वमन्त्री गोकुल बाँस्कोटाले लेखेका छन्–‘गाउँ गाउँ पुग्दा विगतमा तातो दूधले मुख पोलेकाले यसपटक मोही पाउँदा पनि बिस्तारै बिस्तारै डराएर पिउनुपर्ने अवस्था रहे…