संसद्मा भएकै हो त यस्तो सहमति ?
पहिला भनियो ‘हुन्न–हुन्न’, पछि आए पात्रहरु विभिन्न । संसदको महासचिवदेखि सचिवसम्मको मामिलामा यस्तो भएको हो ।
महासचिवमा एमाले पक्षका पद्मप्रसाद पाण्डेयको नियुक्ति राष्ट्रपतिद्वारा ढिलो गरी प्रमाणिकरण गरिने क्रममा पदको लेनदेनबारे केही सहमति भएको चर्चा सिंहदरबारभित्र व्याप्त छ ।
महान्यायाधिवक्ता कार्यालयको सचिवसरहको नायव महान्यायाधीवक्ताबाट राजीनामा दिएपछि पाण्डेयलाई महासचिव बनाउन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिनाले …