साप्ताहिक समाचार

यौनकाण्ड मच्चाउने काजी, धम्की खाने राजकुमार ?

परस्त्रीसँग सम्बन्ध गाँसेको आरोप लागेका अखिलका पूर्वअध्यक्ष ऐन महर र युवा संघका इञ्चार्ज महेश बस्नेत दुवै एमाले केन्द्रीय र पोलिटब्युरो सदस्य हुन् । तल्लो र माथिल्लो कमिटीमा रहेका उनीहरूमाथि लागेको आरोपको विधानतः यौटै विधिबाट छिनोफानो हुनुपर्ने थियो । तर, अध्यक्षको आदेश नै पार्टीको निर्णय हुने भनिएको एमालेले अध्यक्ष केपी शर्मा ओलीको चाहनाअनुसार एकै प्रकृतिका काण्डमा डामिएका यी दुईका हकमा दुई थरी निर्णय गरेको छ ।  एक वर्षदेखि महिलासँगको सम्बन्धलाई लिएर विवादमा मुछिए…

Page 149 of 284