साप्ताहिक समाचार

सांसद फ्याल्न, थप्न रहेनछ है सजिलो

गुजुल्टिएको डोरी जस्तो छ, देशको निर्वाचन कानुन, संसद सचिवालयको काम र राजनीतिक दलको सिफारिस ! यस्तो हुँदा दलले रिक्त गराउन चाहेको सांसदको टुंगो भएन, अर्कातिर राजनीतिक दलले आफ्नो विधानमा आफ्नै कुरा लेख्न पनि समस्या । रास्वपाका समानुपातिक सांसद डा.ढाकाकुमार श्रेष्ठले झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री हुने नाममा दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि उनलाई पार्टीले कारवाही ग¥यो र उक्त व्यहोराको चिठी संसद सचिवालय पुग्यो । सभामुखले निर्वाचन आयोगल…

Page 215 of 283