साप्ताहिक समाचार

रामचन्द्रका मतदाता कता हराए ?

आर्थिक मन्दीलगायत विभिन्न नाममा बजेट कटौती हुँदा पनि विदेशीको भर थियो । अब तिनले समेत साथ छाड्दै गएपछि बहादुर भवनमा चिन्ता छाएको छ । निर्वाचन आयोगलाई विभिन्न दातृ निकायको आवत–जावतले कति सजिलो थियो भने, बढी खर्च लाग्ने कुनै कुरा आयो कि, उनीहरुले गरिदिने । सरकारले दिने बजेटबाट कपी, कलम किन्न मुश्किल पर्ने अवस्थामा दाताले धानिदिएका कतिपय शीर्षकहरु अब अलपत्र पर्ने भएका छन् । निर्वाचन आयोगको हाताभित्रै युएनडिपीको अलग्गै भवन छ । त्यहाँ आठ वर्षदेखि रहँदै आएको उक्त परिय…

Page 224 of 283