साप्ताहिक समाचार

सेनाको ब्यारेकभित्र गुपचुप बन्दैछ नेपालकै रकेट

खुशीको कुरा– नेपालमा पनि अन्तरीक्ष ताक्ने रकेट गुपचुप बन्दैछ । अनि, दुःखको कुरा– बनाउँछौं, उडाउँछौं भन्ने युवा तम्सिरहेका छन् तर पैसाको खडेरी ! म्यागासेसे पुरस्कार विजेता महावीर पुनको कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा सधैं १०–१२ जना इञ्जिनियरिङतर्फका युवा भेटिन्छन्, जसलाई चिन्ता छ– रकेट बनाउने । यो जोखिमपूर्ण काम हो । बनाएर बेच्दा नाफा हुन्थ्यो । त्यसैले महावीरले ती युवालाई शुरुमै भनेका थिए, ‘नगर, केटा हो, नगर । बनाएर बेच्न सकिँद…

Page 221 of 283