साप्ताहिक समाचार

राति चुहिएको सनसनीपूर्ण त्यो ‘सूचना’

यताबाट ईश्वर पोखरेल कराउँदैछन्, ‘कि तपाईं गलत हुनुहुन्छ, कि हाम्रा साथी गलत सूचना टिपेर हिँड्या छन् ! म कसलाई पत्याऊँ ?’ एकछिनपछि फेरि सुरेन्द्र पाण्डे त्यसरी नै कड्किन्छन्, ‘कुरा के हो, नढाँटी भन्नुस् त सिडिओ सा’ब !’ यसरी नेताहरू तारन्तार पड्किँदा चितवनका प्रजिअ नारायणप्रसाद भट्ट पसिना–पसिना भइसके । जवाफ दिए, ‘पुलिसले मलाई थाहा नदिई केही गरेको भए जान्दिनँ । तर, मेरो जानकारी भएसम्म त्यस्तो केही भा’छैन हजुर !’ यसपछि ख…

Page 220 of 227