बिश्व

भारतमा कोरोना बढ्यो, दिल्लीमा मास्क अनिवार्य

पछिल्लो समय भारतमा कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेको छ । विगत केही सातादेखि त्यहाँ कोरोना संक्रमणदर निरन्तर उकालो लागेको हो । कोरोना बढेसँगै दिल्ली, हरियाणा र उत्तर प्रदेशका सरकारले आफ्ना नागरिकहरुलाई अनिवार्य मास्क लगाउन आग्रह गरेको छ । सार्वजनिक स्थलमा मास्क नलगाई हिड्नेलाई पाँच सय रुपैंया जरिवाना गरिने पीटीआईले जनाएको छ । केही महिनादेखि कोरोना मत्थर भएपछि त्यहाँका नागरिकले मास्क लगाउन छोडेका थिए । जसको कारण कोरोना संक्रमण बढेको बताइन्छ । गत २४ घण्टामा भारतमा …

Page 16 of 22